पूर्वाधार विकास
गुणस्तरीय सडक, पुल र भवन निर्माणमार्फत नेपालको पूर्वाधार विकासमा योगदान।
🇳🇵 नेपाल इन्जिनियर्स एसोसिएसन — बागमती प्रदेश
Er. Kanchan Bhatta
वरिष्ठ सिभिल इन्जिनियर र पूर्वाधार परामर्शदाता
विकास, प्रगति र समृद्धिको लागि एकजुट

तारकेश्वर · काठमाडौं
तारकेश्वर नगरपालिका–६ (पूर्व धर्मस्थली गाविस), काठमाडौंमा जन्म र हुर्कनुभएको। प्रारम्भिक शिक्षा श्री पृथ्वीनारायण माध्यमिक विद्यालय, तारकेश्वर–५ मा (एसएलसी २००२ / २०५८)।
पूर्वाधार, शिक्षा र व्यावसायिक अभ्यासलाई एउटै जिम्मेवारीमा जोड्ने दृष्टिकोण।
गुणस्तरीय सडक, पुल र भवन निर्माणमार्फत नेपालको पूर्वाधार विकासमा योगदान।
युवा इन्जिनियरहरूलाई गुणस्तरीय शिक्षा र तालिम प्रदान गरी देशको प्राविधिक जनशक्ति बढाउने।
नेपाली इन्जिनियरहरूको हक, अधिकार र व्यावसायिक सुरक्षाको लागि निरन्तर संघर्ष।
वातावरण मैत्री र दिगो विकासका सिद्धान्तहरू अपनाएर भावी पुस्ताको लागि सुन्दर नेपाल निर्माण।
सार्वजनिक निर्माण कार्यमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने।
सबै इन्जिनियर र प्राविधिकहरूलाई एकजुट गरी संगठनलाई थप सशक्त बनाउने।
वेस्टर्न रिजनल क्याम्पस, पोखरा — त्रिभुवन विश्वविद्यालय।
HIST — पूर्वाञ्चल विश्वविद्यालय।
HIST Engineering College — पूर्वाञ्चल विश्वविद्यालय।
स्थानीय तहअन्तर्गत पूर्वाधार योजना र कार्यान्वयन।
पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सिभिल इन्जिनियरिङ अध्यापन र मार्गदर्शन।
संरचनात्मक डिजाइन, सम्भाव्यता अध्ययन र इन्जिनियरिङ प्रतिवेदन।
युवा इन्जिनियरहरूको क्षमता विकासका लागि विशेष कार्यशाला आयोजना।
PEAN केन्द्रीय समितिको बैठकमा इन्जिनियरहरूको अधिकार र व्यावसायिक सुरक्षाबारे छलफल।


थप तस्बिरहरू चाँडै।